Rule 14
विवरण उपलब्ध गराई नाम दर्ता गराउनु पर्ने
कार्यक्रममा उल्लिखित समय र स्थानमा उपस्थित भई मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्नको लागि आवश्यक पर्ने विवरण उपलब्ध गराई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हुनेछ ।